काभ्रेका कवि अदिप अधिकारीको क्रान्ति ।

क्रान्ति
....

बडो कष्टले छुट्टयाइएको थियो दूध र पानी ।

यही निहुँले
छोराछोरीहरूले सुरु गरे युद्ध
मरिसकेपछि जल्दाबल्दा छोराछोरीहरू

मिसाइयो छुट्याइएको दूध र पानी पुनः
नतिजामा
मात्र नाति नातिनाहरू टुहुरा भए ।


अदिप अधिकारी
काभ्रेपलाञ्चोक

No comments

Powered by Blogger.