धादिङकी लोक गायिका यशोदा विडारी र दुर्गा विडारीको अर्को बेजोड लोक दोहोरी


गायिका यशोदा विडारीसँग दोहोरी गाउन ट्याक्टर चढेर आएपछि हङ्गामा मच्चियो धादिङमा  

धादिङको महोदव वेशीमा सम्पन्न भएको ‘जिल्ला स्तरीय बृहत् खुल्ला लोक दोहोरी प्रतियोगिता २०७६’ मा धादिङका  लोक गायिका यशोदा विडारी र दुर्गा विडारीले पनि भाग लिनु भएको थियो । उहाँहरु लामो समयदेखि लोक गीतको जगेर्नाको लागि धादिङमा बसी गीत गाउँदै आउनुभएको छ । उहाँहरुले दर्जनौँ गीत बजारमा ल्याइसक्नुभएको छ । अव हेरौँ ‘जिल्ला स्तरीय बृहत् खुल्ला लोक दोहोरी प्रतियोगिता २०७६’ मा उहाँहरुले गाउनुभएको दोहोरी


No comments

Powered by Blogger.