हुन त मरिहत्ते गरेर प्रेम प्रस्ताव राख्ने तिमी नै थियौ । मलाई त केवल तिम्रो प्रेमप्रति प्रेम भएको न हो । प्रमिला प्रयासी । काभ्रेपलाञ्चोक ।
September 03, 2020
प्रमिला प्रयासी । काभ्रेपलाञ्चोक । प्रिय मन, हुन त तिमीलाई प्रिय भन्नु मेरो आफ्नै मन दुखाउनु हो अनि प्रेमकै अपमान...