कपिलवस्तु, बाणगङ्गाका गजलकार जीवन ज्ञावलीको गजल |


गजल
जो जो मन परेका छन्  ।
तिनैले आँखा तरेका छन् ।१।।


खै  आफ्नाले के गरेर र ?
बरु अर्कैले गरेका छन् ।।२।।

आइरहन्छन समस्या हरु त ।
तै पनि अझसम्म टरेका छन् ।।३।।

यस्तै रैछ पिरतिको राज्य ।
मन नपर्नेहरु अघि सरेका छन् ।।४।।

जीवन ज्ञवली
बाणगङ्गा ७, कपिलवस्तु

No comments

Powered by Blogger.