सविना देवी जीको नयाँ भजन सार्वजनिक ।
सविना देवीजीको ‘देहान्तकाले तुम सामने हो’ बोलको नयाँ भजन सुस्केराको युटुब् च्यानलबाट सार्वजनिक भएको छ । भजनमा भीष्मले भगवान् श्रीकृष्णलाई आफ्नो प्राण त्याग्नु अघि गरिएको प्रार्थना रहेको छ सविना जी बताउनुहुन्छ । भजनमा स्वर सविना देवी जी र सपना नेपालको छ । भजनमा सविना देवी जी आफैँले हार्मोनियम बजाउनुभएको छ भने तबलामा साथ दिनुभएको छ सपना नेपालले । यो भजन युटुबमै पहिलो चोटी सार्वजनिक भएको छ । यो भजनले समस्त श्रद्धालु भक्तजनहरुको मन् लुट्छ भन्नेमा सुस्केरा साहित्य पनि विश्वस्त छ । देहान्तकाले तुम सामने हो बोलको भजन यस्तो छ भिडियो हेर्नुहोला र जस्ताको तस्तै प्रतिक्रिया पनि दिनुहोला ।
Leave a Comment