हाम्रो बारेमा
साहित्य एउटा यस्तो ऐना हो ,जहाँ भूत र वर्तमान अनि भविष्यको सम्भावित प्रतिबिम्ब देखिन्छ । यो चौतारी हो ,जहाँ सन्तुष्टि ,असन्तुष्टि ,मनमुटुका थकान र प्रेमको सुस्केरा फेरिन्छ।जहाँ शीतल शब्दमय बतासहरू प्रेमिल स्पर्शहरू भएर छोइन्छन्।यस्तै साहित्यको पूजा गर्ने साहित्यिक पुजारीको यो आश्रयस्थल हो ।
पदाधिकारीहरु:-
![]()
अध्यक्ष
पुरुषाेत्तम रिजाल (Euta Bulanda Aawaj)
थाक्रे २,धादिङ्ग
eaawaj@gmail.com
![]()
उपाध्यक्ष
परिवर्तन देवकोटा (Pariwartan Devkota)
गल्छी ३ धादिङ
pariwartan73@gmail.com
![]()
सचिब
अनिश सापकोटा
भरतपुर - १५, चितवन
anishsapkota62@gmail.com
![]()
सह सचिब
सबु धिमाल
धुलिखेल, काभ्रे
![]()
कोषाध्यक्ष
प्रेमिल रिजाल
थाक्रे २, धादिङ
सदस्यहरु :-
मधुसूदन पराजुली
मुना खतिवडा
रूपेश अधिकारी
सुमन हुलाकी
भिजन गुरागाँई
जुनु खतिवडा
मनु विद्राेही
गङ्गा सापकाेटा
प्रमिला प्रयासी





Leave a Comment