घरेलु वैद्य उत्तमप्रसाद रिजालले बताए– कुन् रोगको लागि कुन् औषधी ।
धादिङ १८ बेशाखः धादिङ जिल्लाको थाक्रे २, घलेगाउँ घर भएका उत्तमप्रसाद रिजालले लामो समयदेखि जडिबुटी औषधीको प्रयोग गरी घरबाटै बिरामीहरुलाई विभिन्न रोगको उपचार गरिरहेका छन् । उनको पहिलो चोटी सुस्केराको युटुब् च्यानलबाट १० थरी रोगको लागि गाउँघरमै पाइने जडिबुटी औषधीहरुको चिनारी भएको भिडियो सार्वजनिक भएको छ । उनको यो पेशा पुख्र्यौली पेशा हो । विरामीलाई निको हुँदा निकै खुशी लाग्ने गरेको उनी बताउँछन् । घरमा आएका अधिकांश बिरामीहरु निको हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । कुन् रोगको लागि कुन् औषधी हेर्नुहोस् भिडियो –
Leave a Comment