धेरै जनाको आफ्नै आँखा अगाडि स्वयम्वर देखियो
गजलछन त एक थोक छ, हेर्नेहरुको छुट्टाछुट्टै नजर देखियो ।
कसैको आँखामा मुर्ति देखियो कसैको पत्थर देखियो ।
यहाँ आफ्नाहरु चिन्नलाइ के१ कमजोर भइदिएको थिए ।
अमृत पिलाउछु भन्नेहरुको हातमा जहर देखियो।।
तिमी विना बाच्दिन भन्नेहरुको पनि कसरी विश्वास गरौ
धेरै जनाको आफ्नै आँखा अगाडि स्वयम्वर देखियो ।।
प्रेमिल रिजाल
धादिङ
Leave a Comment