“उज्यालोका मालीहरू” कवितासङ्ग्रह बजारमा

एघार युवा कविका ११० कविताको सङ्ग्रह “उज्यालोका मालीहरू” बजारमा आएको छ । साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदिप योङहाङ लिम्बू, सुन्सरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् । सङ्ग्रहमा छोटा आकारका तर ओज र घनत्व बोकेका अब्बल अब्बल कविता समाविष्ट गरिएको सम्पादक पौड्यालले जानाएका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको छ । यही फागनु १० गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यस पुस्तकको विमोचन हुँदै छ । यसका लागि सबै कवि आ–आफ्नो जिल्लाबाट काठमाडौँ आउने व्यवस्था मिलाइएको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले जनाएका छन् ।
You should see how my buddy Wesley Virgin's story starts in this SHOCKING AND CONTROVERSIAL video.
ReplyDeleteYou see, Wesley was in the army-and soon after leaving-he discovered hidden, "self mind control" tactics that the CIA and others used to get everything they want.
As it turns out, these are the EXACT same methods many celebrities (notably those who "come out of nowhere") and top business people used to become rich and famous.
You probably know that you utilize only 10% of your brain.
That's really because the majority of your brain's power is UNTAPPED.
Maybe that conversation has even occurred IN YOUR very own head... as it did in my good friend Wesley Virgin's head around seven years ago, while riding a non-registered, beat-up trash bucket of a car without a license and $3 on his banking card.
"I'm absolutely frustrated with going through life payroll to payroll! When will I get my big break?"
You've taken part in those conversations, am I right?
Your own success story is waiting to be written. You need to start believing in YOURSELF.
UNLOCK YOUR SECRET BRAINPOWER