मुक्तक हिजो थियो र त आज तपाइँसँग छ न डराउनुहोस् सिङ्गै समाज तपाइँसँग छ । अव एक्लै न सम्झनुस् म पनि त छु एउटा बुलन्द आवाज तपाइँसँग छ ।। Euta Bulanda Aawaj
Leave a Comment