सविना देवीजी र सपना नेपालको चर्चित लोक भजन ‘कृष्ण नि कालो मुरली नि कालो’
सविना देवीजीको ‘कृष्ण नि कालो मुरली नि कालो’ भजल सुस्केराको युटुब् च्यानलबाट सार्वजनिक भएको छ । तनावै तनावले ग्रसित समाजलाई केही क्षण भए पनि भजन बाट आनन्द दिलाउने प्रयास गरेको विदुषी सविना देवीजीले सुस्केरालाई बताउनुभयो । भजनमा भागवत वाचिका सविना देवीजी र सपना नेपालले स्वर भर्नुभएको छ । सो भजनमा लामो समयदेखि अध्यात्मिक क्षेत्रमा लागिराख्नु भएकी सविना देवीजीले नै हार्मोनियम बजाउनु भएको छ भने तवलामा सपना नेपालले साथ दिनुभएको छ ।
According to Stanford Medical, It's indeed the ONLY reason women in this country live 10 years more and weigh 42 lbs less than us.
ReplyDelete(By the way, it has NOTHING to do with genetics or some secret exercise and EVERYTHING to do with "how" they are eating.)
P.S, What I said is "HOW", not "WHAT"...
Click on this link to find out if this short quiz can help you find out your real weight loss possibility